Home » राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत तरकारी बाली पकेट कार्यक्रम मार्फत कृषकहरूलाई आवश्यक कृषि सामग्री वितरण गरिएको हो। यस कार्यक्रमले स्थानीय कृषकहरूको उत्पादन वृद्धि र आधुनिकीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ। स्थान: ओम कृषि फार्म,
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत तरकारी बाली पकेट कार्यक्रम मार्फत कृषकहरूलाई आवश्यक कृषि सामग्री वितरण गरिएको हो। यस कार्यक्रमले स्थानीय कृषकहरूको उत्पादन वृद्धि र आधुनिकीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ। स्थान: ओम कृषि फार्म,