Submitted on: Tue, 02/20/2018 - 12:30
Submitted on: Tue, 02/20/2018 - 12:25
अनलाइन घटना दर्ता प्रणाली (जन्म, मृत्यु,विवाह, सम्बन्ध विच्छेद, बसाँई)
स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता)फारम भर्ने व्यवस्था मिलाएको छ।जन्म दर्ता गरेपछि अन्य दर्ता( मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )गर्न वडा कार्यालय अथवा नगपालिका कार्यालय आउनु पर्नेछ | घटना दर्ताको लागि यहाँ क्लिक गर्नुहोस्गर्नुहोस् र तल भनेअनुसार गर्नुहोस्।